थाली नाचको म्युजिक भिडियो सार्वजनिक

नवराज तामाङ । बिहानी डिजिटल प्रालिको प्रस्तुतिमा दिलकुमारी राजाली गर्वुजाको “थाली नाच” गीतको म्युजिक भिडियो युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।कला संस्कृतिको धनी देशमा विभिन्न मौलिक पररम्पराहरु रहेको हाम्रो देशमा जातजाति धर्मको आ–आफ्नै परम्परा र संस्कृतिहरु छन् । यस्तै मध्येका थाली नाच पनि एक हो। बिशेष गरी म्याग्दी र आसपासका जिल्लाहरुमा ‘थाली नाँच’ नाच्ने प्रचलन … Continue reading थाली नाचको म्युजिक भिडियो सार्वजनिक